विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

राजविराज – जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । पक्राउ परेका साथबाट एक थान विद्युत् … Continue reading विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल